एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना कम्पनीका शेयरधनिहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।
कम्पनीको माघ १२ गते बसेको सञ्चालकमा समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। News collect from Nepse Alpha
No comments:
Post a Comment