रिडी पावर कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रयोजनका लागि माघ २२ गते बुक क्लोज मिति तय गरेको छ । तसर्थ, माघ २१ गतेसम्म नेप्सेमा कारोवार गरि कायम शेयरधनीहरुले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले धितोपत्र
बोर्डबाट १ः०.५० को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको थियो। हाल
कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेकोमा हकप्रद
शेयर निष्काशन पछि २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।
No comments:
Post a Comment