अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोलि अर्थात माघ १५ गते बुक क्लोज गर्ने भएकोले आजसम्म नेप्सेमा कारोवार गरि कायम शेयरधनिहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन।
कम्पनीले
हाल कायम चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको १ः१ अनुपातमा
प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर
निष्काशन गर्न लागेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। News Collect from Nese Alpha
No comments:
Post a Comment