लेखा अधिकृत
Views: 866 | Apply Before: 1 week, 1 day from now
Basic Job Information
Job Category | : | Accounting / Finance |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | Bharatpur, Chitwan |
Offered Salary | : | Negotiable |
Apply Before(Deadline) | : | Jan. 05, 2020 15:00 (1 week, 1 day from now) |
Job Specification
Education Level | : | Bachelor |
Experience Required | : | More than or equals to 2 years |
Job Description
आवश्यक न्युनतम योग्यता
(क) मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण गरेको हुनुपर्ने ।
(ख) लेखा सम्बन्धि काममा कम्तीमा २ वर्षको अनुभव भएको हुनुपर्ने ।
(ग) कम्प्युटरमा लेखा राख्न सक्ने हुनुपर्ने ।
(घ) सवारी चालक अनुमति पत्र भएको हुनुपर्ने ।
तलब तथा सुविधा : आकर्षक ।
परीक्षाको किसिम : लिखित, प्रयोगात्मक तथा अन्तरवार्ता
दरखास्त बुझाउने अन्तिम मिति : २०७६/०९/२० गते दिउँसो ३ बजेसम्म
Applying Procedure
दरखास्त बुझाउने प्रक्रिया : चितवन उद्योग संघको ईमेल acibharatpur@gmail.com मा पठाउन सकिनेछ ।
संलग्न गर्नुपर्ने कागजातहरु : बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, अनुभवको प्रमाणपत्रको प्रतिलिपि ।
प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र छनौट प्रक्रियाका लागि सम्पर्क गरिनेछ ।
उम्मेदवार छनौट गर्ने नगर्ने सम्पूर्ण अधिकार पदपूर्ति उपसमितिमा रहनेछ ।
No comments:
Post a Comment