काठमाडौं । सोमबार सुनचाँदीको भाउ घटेको छ । सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २४ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख २३ हजार ९ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Source Corporate Nepal
No comments:
Post a Comment