Gold Price is now NRs 1,26,000 per tola.
Price of Gold has increased by 35% in the last 16 months of the Nepali Market.
कोरोना भाइरस बाट बच्नको लागी समय समय मा साबुन पानिले हाथ धुयौं । सुझावको लागि सेन्टिजरको प्रयोग गरेर आगो नजिक जानु हुदैन् ।
कोरोना भाइरस बाट बच्नको लागी सकेसम्म घरभित्रै बसैं बाहिर न निस्कयौं ।
मास्क लगाऊ, आफू पनि बचौं अरु लाई पनि बचाऊ ।
तातो पानी आफू पनि खाऊ सम्पूर्ण परिवार लाई पनि खुवाऊ ।
पाँच मिनेट कपाल भाती, पाँच मिनट ओलोम बिलोम सधैं गरौ ।
Gold Price is now NRs 1,26,000 per tola.
Price of Gold has increased by 35% in the last 16 months of the Nepali Market.
सभा चैत २ गते अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट बित्तीय पुतली, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाह माथि छलफल आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।
साथै पुँजी संरचना परिवर्तन गरेर संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ % कायम गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।
सभा प्रयोजनार्थ कम्पनीले फागुन १८ गते बुक क्लोज गरिसकेको छ । फागुन १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
News Collect From Nepsealpha
फागुन २८ गते सोमबार (आज) शेयर बजार बन्द हुने भएको छ। सरकाले ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएका कारण यस दिन शेयर बजार, बैंक तथा वित्तीय संस्था तथा सरकारी कार्यालयहरु बन्द हुने भएको हो।
अब शेयर बजार फागुन २९ गते मंगलबारमात्र खुल्नेछ।
नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलर र युरोको भाउ घटेको छ भने बेलायती पाउण्डको भाउ भने बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ २२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८२ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १२ पैसाले घटेको हो । बुधबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९४ पैसामा कारोबार भएको थियो ।
बुधबार स्थिर रहेको युरोपियन युरोको भाउ आज १५ पैसाले घटेको छ । बिहिबार एक युरोको खरिददर १४३ रूपैयाँ ७६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ४२ पैसा तोकिएको छ। बुधबार यसको खरिददर १४३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रूपैयाँ २७ पैसामा कारोबार भएको थियो ।
त्यसतै, बेलायती पाउण्ड सटर्लिङको भाउ ३७ पैसाले बढेर एकको खरिददर १६८ रूपैयाँ २२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९८ पैसा कायम गरिएको छ । बुधबार यसको खरिददर १६७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६१ पैसामा कारोबार भएको थियो ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ, २५ र बिक्रीदर ८६ रूपैयाँ, ६५ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ, ३३ पैसा र बिक्रीमा ८६ रूपैयाँ, ७७ पैसा कायम गरिएको छ ।
News Collect From Nepsealpha
नेकपा माओवादी केन्द्रले मन्त्रीहरूको नाम टुंग्याएको छ ।
जसअनुसार यसअघि सरकारमा रहेका तीन मन्त्रीलाई दोहोरयाउँदै माओवादीले मन्त्रीहरूको नाम टुंग्गाएको हो, भने पुनर्गठित मन्त्रीमण्डलमा नयाँ दुई अनुहार थपिएका छन् |
जसअनुसार नारायणकाजी श्रेष्ठ (पराराष्ट्र) र बर्षमान पुन (अर्थ), रेखा शर्मा (सञ्चार), शक्ति बस्नेत (उर्जा) र हितबहादुर तामाङ (मन्त्रालय टुंग्याउन बाँकी) लाई पुनर्गठित मन्त्रीमण्डलमा समेटिने भएको छ । प्रचण्डको यो कार्यकालका लागि पुन र तामाङ भने नयाँ अनुहार हुनू।
News Collect From Nepse Alpha
A blogger is an individual who regularly creates and publishes content on a blog, which is a website or online platform where articles, posts, or entries are presented in reverse chronological order. Blogging can cover a wide range of topics, including personal experiences, hobbies, professional expertise, opinions, and more.
Here are the key elements and steps involved in the process
of blogging:
1. Choosing a Niche:
Bloggers often start by selecting a specific niche or topic
for their blog. This helps define the target audience and creates a focused
content strategy.
2. Setting up a Blog:
Bloggers need a platform to publish their content. Many
choose popular blogging platforms like Word Press, Blogger, Medium, or others.
They may also decide to have a self-hosted blog for more control over
customization.
3. Creating Quality
Content:
The heart of blogging
is creating engaging and valuable content. This can include articles, essays,
how-to guides, reviews, and more. Well-researched and well-written content is
crucial for attracting and retaining readers.
4. Establishing a
Writing Style:
Developing a unique and consistent writing style helps
create a recognizable brand. This can include the tone of the writing,
formatting preferences, and the overall look and feel of the blog.
5. Engaging with
Readers:
Successful bloggers often interact with their audience
through comments, social media, and other channels. Responding to comments,
asking for feedback, and building a community around the blog can contribute to
its success.
6. Optimizing for
Search Engines (SEO):
Understanding and implementing basic SEO principles helps
bloggers improve their blog's visibility on search engines. This includes using
relevant keywords, optimizing Meta tags, and creating a user-friendly website
structure.
7. Promoting Content:
To reach a wider
audience, bloggers often promote their content through various channels, such
as social media, email newsletters, and collaboration with other bloggers or
influencers.
8. Monetizing the
Blog:
Some bloggers aim to generate income from their efforts.
This can be achieved through various monetization methods, such as advertising,
sponsored content, affiliate marketing, or selling products and services.
9. Consistency:
Regularly updating
the blog with new content is essential for maintaining reader interest.
Consistency in posting helps build a loyal audience and establishes
credibility.
10. Evolving and
Adapting:
The blogging landscape is dynamic, and successful bloggers adapt
to changes in technology, audience preferences, and industry trends. This may
involve experimenting with new formats, incorporating multimedia, or staying
informed about the latest developments in their niche.
Blogging is a versatile and dynamic form of expression,
allowing individuals to share their thoughts, experiences, and expertise with a
global audience.
नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा शिर्ष नेतृत्व नपठाउने भएको छ ।
नेपाली कांग्रेससँग गठबन्धन तोडेर हालै एमालेसँग नयाँ गठबन्धन गरेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ‘जुनियर नेता’ले प्रतिनिधित्व गर्ने भएका छन ।
जसअनुसार एमालेबाट रघुवीर महासेठको नेतृत्वमा प्रारम्भिक चरणमा ७ जनाको नामावली प्रधानमन्त्री प्रचण्डलाइ बुझाउने भएको छ । स्रोतका अनुसार यसअघि सपथ लिएर बिना बिभागीय मन्त्री रहेका पदम गिरीसहित दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीलाइ मन्त्रीमा सिफारिस गरिएको छ । News From Nepse Alpha
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।
प्राधिकरणको चालु आवको ६ महिनाको
वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७
अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, आयोजनाहरुलगायतमा जम्मा ५१ अर्व
९२ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ ।प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः
विद्युत बिक्री र खरिद तथा आयोजनाहरुमा हुने गरेको छ ।
एनएलजी इन्सुरेन्सको बिहीबार फागुन ३ गते १८ औं वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले सभामा लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश गर्दैछ ।
सभामा
कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका
लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै, आर्थिक वर्ष २०७९–८० को
वार्षिक प्रतिवेदन, नाफा
नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।
आर्थिक
वर्ष २०८०–८१ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने
प्रस्ताव पनि सभामा पेश हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिन
बुक क्लोज गरिसकेको छ । यसर्थ, माघ २४ गतेसम्म कायम
रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा, आम्रपाली ब्यांक्वेट
बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । News collect from Nepse Alpha
Result will be displayed here